19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपालको इतिहासमा पलायनको संक्षिप्त स्वरुप

विचार डा. गोबिन्दसिंह रावत February 11, 2026, 1:40 pm

डा. गोबिन्दसिंह रावत पृष्ठभूमि:
नेपालबाट नेपालीहरुको पलायनको इतिहासको थालनी नेपालबाट नेपालीहरुको पलायनको इतिहासको थालनी सिद्धार्थ शाक्यमुनि (गौतम बुद्ध) बाट शुरु भएको भन्दा अतिशयोक्ती नहोला . गौतम बुद्धले जीवनको वास्तविक सत्य र दर्शन थाहा पाउन करिब २९ वर्षको उमेरमा (ईसा पूर्व करिब ५६३–५३४) राजदरबार छोडेर गएका थिए


गुवाहटी यात्राको पाँच दिन

नियात्रा अर्जुन चामलिङ यावा February 11, 2026, 1:37 pm

अर्जुन चामलिङ यावा मलाई यात्रा गर्न खुब मनपर्छ। त्यसैले कुनै अवसर जुर्‍यो भने त्यसै जान दिन्न। देशका विभिन्न राज्यको भ्रमणसँगै नेपालका पनि पूर्वदेखि सुदूरपश्‍चिमसम्मका प्रदेशहरूको भ्रमणमा धेरैपटक पुगियो। तर, धेरैजसो साहित्यिक भ्रमण थिए ती सबै। पहिलेबाटै धेरैचोटी पुगेको पूर्वोत्तर भारतको असम राज्य यसपटक पहिलोपटक भारत सरकारको पत्र सूचना कार्यालय (पीआईबी), असमद्वारा आयोजित ‘प्रेस टुर’-मा जाने अवसर थियो


धमिराको देवलभित्र

कृति/समीक्षा होमशंकर बास्तोला February 11, 2026, 1:29 pm

होमशंकर बास्तोला ‘धमिराको देवल’ निबन्धसङ्ग्रह निबन्धकार बोधराज पौडेलको तेश्रो मौलिक कृति हो । नेपाली भाषा र साहित्यिमा सक्रिय कवि, निबन्धकार एवम् पत्रकार पौडेल सामाजिक जीवनमा घटेका नवीनतम र समकालीन विषयबस्तुलाई जस्ताको तस्तै कलात्मक रुपमा प्रस्तुत गर्ने निबन्धकार हुन् । उनका यसअघि बगर र काँसहरू (कवितासङ्ग्रह–२०७५), सोकेसको ऐना (निबन्धसङ्ग्रह–२०७८) र धमिराको देवल (निबन्धसङ्गह–२०८२) प्रकाशित कृति हुन्


इतिहासको जीवित दस्तावेज हो ‘लन्डिनियम’

कृति/समीक्षा विमल लामिछाने February 8, 2026, 12:11 am

विमल लामिछाने साहित्यमा करिब ४१ वर्षको अनुभव बटुलिसकेका साहित्यकार, लेखक, कवि तथा अध्ययेता कृष्ण बजगाईंको २५ औं साहित्यिक कृति र छैटौ नियात्रा सङ्ग्रहको रुपमा ‘लन्डिनियम’ नामक कृति भर्खरै बजारमा आएको छ । साहित्यकार बजगार्ईंले नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्य जस्ता नेपाली भाषा वाङ्मयका विधामा ससक्त कलम चलाइरहेका छन्


पेरिसदेखि ग्याबोनसम्म : संस्कारले भिजेको यात्रा

नियात्रा डीग बहादुर तामाङ्ग February 7, 2026, 11:59 pm

डीग बहादुर तामाङ्ग २०१५ जुलाई १६ को बिहान वासिङ्टन डीसी हल्का निलो आकाशले ढाकिएको थियो। गर्मीको मौसम भए पनि बिहानको हावा शान्त र सहज थियो। त्यही दिन म अफ्रिकाको ग्याबोन देशतर्फ प्रस्थान गर्दै थिएँ। लामो उडान भएकाले Air France को A380 बिजनेस क्लासको टिकट पाउनु यात्राको सुरुवातमै एउटा राहत थियो। विमानमा चढेपछि फराकिलो सिट, शान्त केबिन र व्यवस्थित सेवाले मनलाई हल्का बनाइदियो


पाल्पामा नेपाल भाषा साहित्यको इतिहास : एक ऐतिहासिक कृति

कृति/समीक्षा चिरञ्जीवी दाहाल February 6, 2026, 1:43 pm

चिरञ्जीवी दाहाल मेरो हातमा साहित्यकारद्वय पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिँहद्वारा संयुक्त रूपमा लेखिएको अत्यन्त महत्त्वपूर्ण कृति“ पाल्पामा नेपाल भाषा साहित्यको इतिहास" नाम गरेको सुन्दर कृति छ । म निकै तन्मयका साथ यो पुस्तक अध्ययन गरिरहेको छु । पाल्पा नामसँग मेरो पूरानो र आत्मिय सम्बन्ध छ

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित