19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासमा एक दृष्टि

कृति/समीक्षा डा. अपर्णा पोखरेल April 4, 2026, 1:52 pm

डा. अपर्णा पोखरेल लेखक कृष्ण बजगाईंको ’भताभुङ्गे दरबारको गाडधन’ (२०८२) नेपाली बाल उपन्यासको एउटा महत्त्वपूर्ण र उल्लेखनीय कृति हो । यस उपन्यासमा ऐतिहासिक सन्दर्भ, रहस्य र साहसिक यात्रालाई बाल मैत्री शैलीमा प्रस्तुत गरिएको छ । डायस्पोरिक साहित्यकार बजगाईं लामो समयदेखि विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा निरन्तरता दिएका छन्


मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’ : एक समीक्षात्मक दृष्टि

कृति/समीक्षा बैद्यनाथ उपाध्याय April 4, 2026, 1:45 pm

बैद्यनाथ उपाध्याय नेपाली साहित्यमा मनप्रसाद सुब्बा एक गहिरो दार्शनिक चेतनाका कवि हुन्। उनका काव्यकृतिहरूमा प्रकृति, अस्तित्व र मानवीय संवेदनाको सूक्ष्म विश्लेषण पाइन्छ। ‘पञ्चतत्वको पालाम’ यसै परम्परामा उभिएको एक महत्वपूर्ण काव्य–रचना हो, जसले मान्छेको अस्तित्वलाई पञ्चतत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) सँग गाँसेर हेर्ने प्रयास गर्छ


ओशोका दुई कथा

अनुवाद ओशो April 4, 2026, 1:40 pm

ओशो चरम दुःखबाट सुख

एक यहुदी रबाईसित एकजना गरीब मानिस आएर भन्यो कि मैले धेरै दुःख पाइसकेँ अब मलाई मृत्युको आशिरवाद दिनुहोस् । अब मलाई सम्झाउने काम नगर्नुस् । म धेरैचोटि पहिले पनि आँए, तपाईले पटक–पटक सम्झाइ–बुझाइ गरेर फिर्ता पठाउनु भयो । अब त्यसरी हुँदैन । अब मलाई बाँच्न मन छैन । यसरी जिउनु नरकतुल्य छ


जीवनी पुस्तकको अनुपम नमुना सुश्री पारिजात

कृति/समीक्षा नवीन पौड्याल April 2, 2026, 10:50 pm

नवीन पौड्याल १. जीवनी साहित्य
साहित्यमा जीवनी, जीवन चरित्र, जीवन चरित, जीवनवृत्त, जीवनवृतान्त आदि शब्दावलीले मूलतः कुनै विशिष्ट व्यक्तित्व जीवनका बारेमा इतिवृत्त वर्णन भएको मानिन्छ। जीवनी साहित्यको सिद्धान्त कुनै व्यक्तिको जीवनकथालाई साहित्यिक माध्यमद्वारा अभिव्यक्त गर्न विविध सिद्धान्तहरू र दृष्टिकोणहरूको प्रयोगमा आधारित हुन्छ


रिमोट टेलीरोबोटिक शल्यक्रिया

कथा बिजु सुवेदी विजय April 1, 2026, 10:53 pm

बिजु सुवेदी विजय १: “६० मिलिसेकेन्डको दूरी”
एथेन्सको अस्पताल बाहिर बिहानको घाम थियो, तर भित्र समय अलिक फरक गतिमा बगिरहेको थियो । एउटा कोठा —सफा, चिसो, अत्यधिक नियन्त्रित । त्यहाँ ६२ वर्षका एलेक्सान्ड्रोस ढल्किरहेका थिए । उनको शरीर ग्रीसमा थियो, तर उनको जीवनको निर्णय लिने हात… लण्डनमा ।

हजारौँ किलोमिटर टाढा , लण्डनको एउटा उच्च प्रविधिको कक्षमा, Prokar Dasgupta (प्रोकर दासगुप्ता) आफ्नो कन्सोल अगाडि शान्त बसेका थिए


आगो खरानी जान्दैनः चेतनाको यात्रा, आत्मबोधको मार्ग र जीवनको पुनःव्याख्या

कृति/समीक्षा तोमनाथ उप्रेती March 28, 2026, 6:51 pm

तोमनाथ उप्रेती १. बिषय प्रवेश
उमेश लुइटेल (ग्रामनाथ–२, झोराहाट, मोरङ) नेपाली साहित्यको समकालीन धारामा उदाएका एक गहन संवेदनशील, चिन्तनशील र आत्मबोधमा केन्द्रित कवि हुन्। उनको काव्य चेतनामा भावनाको तरलता मात्र छैन, त्यहाँ जीवनका सूक्ष्म यथार्थ, सामाजिक विसंगति र आध्यात्मिक खोजको गहन संगम देखिन्छ। लुइटेलका शब्दहरू अनुभूतिको शुद्ध तरंग हुन्, जसले पाठकको मनमा दीर्घकालीन प्रभाव छोड्छन्

हाम्रा प्रकाशनहरु



अन्य प्रकाशनहरु

भर्खरै प्रकाशित रचनाहरु


प्रवासन

(Peer Reviewed Journal)

सप्ताहका चर्चित